.
Feature समाचार,
वैद्य पक्ष किन सधैं आन्दोलनमा ? माओवादीमा छलफल जारी I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 19 March 2012
बैद्य पक्षको आन्दोलनको कार्यक्रम र संस्थापन पक्षको आधिकाररिक धारणा तय गर्नेगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष डा बाबुराम भट्टराई लगायतका केन्द्रीय सदस्य, पोलिटव्यूरो तथा स्थायी समिति सदस्यहरुको छुट्टै भेला हुन लागेको हो ।
यसअघि हिजो पनि बैद्य समूहको कार्यक्रमलाई कसरी सम्बोधन गर्ने बिषयमा छलफल चलेपनि निष्कर्षमा पुग्न भने सकेको थिएन ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




