.

,

गरिबीले धैर्यता टुट्यो! दुई सन्तानको हत्यापछि आमाले पनि गरिन आत्महत्या I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
६ चैत, वीरगन्ज । बाराको आमाव गाविसकी एक महिलाले आज बिहान दुई सन्तानको हत्या गरी आत्महत्या गरेकी छन् ।

आमाव ४ की २५ वर्षीया रमिता चौधरीले आज बिहान १ बजे तिर घाँटी थिचेर तीन वर्षीया छोरा कुन्दन र ६ महिने छोरीको हत्या गरेकी हुन् । सन्तानको हत्या गरेपछि उनले पनि आत्महत्या गरेकी छन । रमिता पछिल्लो समय आर्थिक अबस्था कमजोर भएको कारणले मानसिक सन्तुलन ठीक नभए जस्तै देखिने स्थानीयले बताएक छन ।

गरिबका कारण पनि रमिताले सन्तानको हत्या गरी आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । एकसाता अभि पनि पोखरामा एक महिलाले दुई सन्तानको हत्या गरेपछि आत्महत्या गरेकी थिइन ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर