.
समाचार,
दुई सन्तानलाई विष खुवाएर हत्या
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 24 May 2012
बुधबार राती उनले चाउचाउ पकाई सल्फास नाम गरेको विष हाली छोराछोरीलाई खुवाएको र आफूले पनि खाएको जनाईएको छ ।
श्रीमानले अर्की श्रीमति लिएर फरार भएपछि चिन्तित बनेकी उनले श्रीमानकै कारण विष सेवन गरेको हुनसक्ने स्थानियहरुले बताए उचित कारण भने खुलेको छैनन् । फरार रहेका श्रीमानको खोजिकार्य भईरहेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




