.

,

म्याद थप्न कांग्रेस असहमत, मन्त्रीहरु फिर्ता बोलाउने संकेत I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
वरिष्ठ नेता शेरबहादुर देउवा समुहको उपस्थिति विनै बसेको कांग्रेसको केन्द्रिय समितिको बैठकले संविधान सभाको म्याद नथप्ने निष्कर्ष निकालेको छ। बैठकले माओवादीले नियोजित रुपमै संविधान नबाउने खेलमा लागेको ठहर समेत गरेको छ।
बैठकपछि कांग्रेस नेता तथा उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले सरकारमा वस्नुको औचित्य समाप्त भएको घोषणा गरेका छन्। उनले अधिकतमा प्रयास गरि जेठ १४ मै संविधान बनाउनु पर्ने विचार राखेका थिए।
वैठकमा संशोधन प्रस्ताव लिएर दर्ता गर्ने गएकोमा सिटौलाको पनि चर्चको विरोध भएको थियो।
वैठकमा बोल्ने अधिकांश केन्द्रिय सदस्यहुले सरकारबाट तत्काल फिर्ता हुनु पर्ने बताएका थिए। पाँच बँदे सहमतिमा सरकारमा गएको र त्यो पालना नभएपनि सरकारमा बस्न नहुनेकुरमा धेरै केन्द्रिय सदस्यहरुको मत मिलेको थियो।
केही केन्द्रिय सदस्यहरुले माओवादी अदालतलाई कमजोर बनाउने षडयन्त्र लागेको समेत आरोप लगाएका थिए भने कतिपयले देशमा जातीय दन्द्ध भडकाएर संकटकाल लगाउन सक्ने भन्दे नेतृत्वलाई सचेत गराएका थिए। कांग्रेसले बिहिवार अन्य दल र विशेष गरि एमालेसंग छलफल गरेर सरकारबाट सहभागी मन्त्री फिर्ता गर्ने र संविधानसभाको म्याद नथप्ने निर्णय औपचारिक रुपमै गर्ने बताइएको छ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर