.
बलिउड,
बलिउड अभिनेत्री शिल्पा सेट्टीले छोरा जन्माइन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 20 May 2012
बलिउड अभिनेत्री शिल्पा सेट्टी आमा बनेकी छिन् । उनले सोमबार बिहान मुम्बईको हिन्दुजा अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।
शिल्पाका श्रीमान राज कुन्द्राले टि्वटरमा सन्तान प्रप्तीको खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्- भगवानले हामीलाई सन्दर पुत्र दिएका छन् । बच्चा र आमा दुबै स्वस्थ छन्, म साह्रै खुसी छु।
उनले आफ्नी श्रीमती शिल्पालाई धन्यावाद समेत दिएका छन् । उनले भनेका छन्-म शिल्पालाई मनबाटै धन्यवाद दिन चाहन्छु… उनले मलाई सबैभन्दा राम्रो उपहार दिएकी छिन् । शिल्पाका श्रीमान राजले अस्पतालका डाक्टरसहितका सबै स्टाफलाई समेत टि्वटरबाट धन्यवाद दिएका छन् । शिल्पालाई आइतबार मात्र अस्पताल भर्ना गरिएको थियो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





