.

,

आज हेटौंडामा दलित सूचना मेला - २०६८ हुने I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
मकवानपुर,चैत ६,

हेटौंडामा आज दलित सूचना मेला २०६८ आयोजना हुने भएको छ । जागरण मिडिया सेन्टर र समता फाउण्डेशनको आयोजनामा हुने दलित सूचना मेलामा दलितका सवालमा भएका प्रकाशन प्रसारण र दलित समुदायका सीप तथा कलाद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी साथै साहित्यिक कार्यक्रम गरिने भएको छ ।

मेलामा दलितका सवालमा जानकारी राख्न चाहने लेखक, पत्रकार, साहित्यकार, शिक्षक, प्राध्यापक लगायत सोधपत्र तयार गर्ने विद्यार्थीहरुको उपस्थित हुने दलित सूचना मेला आयोजक समितिका संयोजक कमलकुमार विश्वकर्माले वताउनुभएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर