.
भिडियो समाचार विश्व,
भारतमा सांसदहरुले अश्लिल भिडियो हेरेको फेरि अर्को घटना सार्वजनिक I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 21 March 2012
गुजरातको संसदमा भारतीय जनता पार्टी (बिजेपी)का सांसदहरूले अश्लिल भिडियो हेरेको फेरि अर्को घटना सार्वजनिक भएको छ ।
गुजरातको सांसदमा बिजेपीका शंकर चौधरी र जेथाह धारवादले यस्तो अश्लिलत भिडियो हेरिरहेको टेलिभिजनहरुले सार्वजनिक गरेका हुन । भारतका स्थानीय टेलिभिजन च्यानलले सांसदले अश्लिलत भिडियो हेरेका दृश्य सार्वजनिक गरेका हुन ।
स्थानीय पत्रकार जनकभाई पुरोहितका अनुसार उनीहरुले सबैभन्दा पहिले विवेकानन्दको तस्विर हेरे. त्यसपछि कांग्रेस अध्यक्ष सोनिया गान्धीको आपत्तिजनक तस्विर हेरे । त्यसपछि अश्लिल भिडियो हेर्न लागे । उनीहरुले २० मिनेट सम्म अश्लिल भिडियो हेरेर बसेका थिए ।
भारतकै कर्नाटकका सांसदले अश्लिल भिडियो हेरेको खबर सार्वजनिक भएको केही महिना अवधिमै गुजरातका सांसदको चर्तिकला सार्वजनिक भएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





