.

,

चुनाव गर्ने सरकारको घोषणाविरुद्ध सर्वोच्च अदालतमा रिट I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१६ जेठ, काठमाडौं । मंसिर ७ गते संविधानसभाको चुनाव गर्ने सरकारको घोषणाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
अधिबत्ता सन्तोष पौडेलले सरकारको घोषणा असंवैधानिक भएको भन्दै बदर गर्न माग गरि रिट दायर गर्नु भएको हो ।
रिटमा अन्तरिम संविधानमा २०६३ साल मंसिरसम्म १८ वर्ष उमेर पुगेकालाई मात्र मतदान गर्ने अधिकार दिएकाले विद्यमान अवस्थामा निर्वाचन गर्दा त्यसपछिका मतदाताका मतदान गर्न पाउने अधिकार कुठित हुने रिटमा दावी गरिएको छ । रिटमा अन्तरिम आदेशको समेत माग गरिएको छ । ‘निर्वाचनको घोषणाविरुद्ध रिट परेको छ’ सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले भन्नुभयो-’भोलि नै इजलासमा पेश हुन्छ ।’
संविधानसभाको म्याद सकिएपछि सरकारले जेठ १४भित्र संविधान नबने अर्को निर्वाचन लगायतका विकल्पमा जान सर्वोच्च अदालतको ओदशलाई आधार मान्य मंसिर ७ गते निर्वाचनको घोषण गरेको थियो । तर, सरकारले एकलौटी रुपमा निर्वाचनको घोषणा गरेको भन्दै कांग्रेस, एमाले लगायतले विरोध गरेका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर