.

,

आइसक्रिममा सिसा भेटियो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
स्याङजा, जेठ १६ – तपाईँ आइसक्रिमको पारखी हुनुहुन्छ भने साबधान हुनुपर्ने भएको छ । जिब्रोले चाटेर आनन्द लिँदै खाइने आइसक्रिममा सिसा भेटिएको छ ।
स्याङ्जाको पुतली बजारमा रहेको एक होटलमा ग्राहकले खाएको आइसक्रिममा सिसा भेटिएको छ । पोखराको औद्योगिक क्षेत्रमा रहेको नोभा कम्पनीले उत्पादन गरेको आइसमिक्रममा सिसा भेटिएको हो । स्याङ्जा पुतलीबजार नगरपालिका १ को साइनो होटलमा नोभाको कम्पनीको आइसक्रिममा सिसा भेटिएको हो । थुमपोखरा ५ फौदीखोलाका राजु चापागाईँले आइसक्रिममा खाँदै गर्दा जिब्रोमा पीडा भएपछि आइसक्रिम कोनमा हेर्दा सिसाको टुक्रा देखिएको थियो । ‘दुखेजस्तो भएपछि मैले कोनमा हेर्दा सिसाको टुक्रा भेटेँ’, उहाँले भन्नुभयो, ‘जिब्रो छाम्दा रगत समेत आएछ ।’ उहाँको जिब्रोमा सामान्य घाउ लागेको छ । आइसक्रिम उत्पादक कम्पनी नोभाले भने आइसक्रिममा सिसा भेटिनै नसक्ने बताएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर