.

,

बाँदर भनेर गोली हान्दा छोराको गयो ज्यान

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

९ भदौ,अर्घाखाँची ।अर्खाखाँचीका  सिद्दारा-८ का ५५ वर्षिय गुप्तबहादुर पुलामी मगरले बाँदर भनेर गोली हान्दा आफ्नै छोराको हत्या गरेका छन् । गुप्तबहादुरले बाँदर भनेर रुखमा बसेका १२ वर्षिय छोरा चित्रबहादुरलाइ गोली हानेका थिए।
गोली लागेपछि चित्रबहादुरको मृत्यु भएको छ।
शुक्रबार बिहान ८ बजेतिर बारीका पाक्नै लागेका मकैमा बाँदर धपाउन छोरा चित्रबहादुर फोस्रोको रूखमा बसिरहेका थिए । उनी रातो रंगको लुगा लगाएर रुखमा बसेका  थिए ।
बाँदर धपाउन भनेर बन्दक भिरेर गएका गुप्त बहादुरलाई छोरा बारीमा गएको छ भन्ने थाहा नभएको र रातो कपडा लगाएर रूखमा बसेका ती बालकलाई बाँदर नै  ठानेर गोली हान्दा यो घट्ना भएको हो।




VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर