.

,

इज़रायलबाट प्रेम सिवाकोटीलाई सहयोग हस्तान्तरण - With Video

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


आज हामी अत्यन्तै हर्षित छौं, (बिरामी) प्रेम सिवाकोटीले सहयोग रकम प्राप्त पछी भिडियो सहितको स-धन्यवाद आशिर्वाद पाउँन हामि सफल भएका छौ ।

हामीले दुइ महिना अघि सुरुंगा- ९ झापा निवासी श्री प्रेम प्रसाद शिवाकोटी (५०-बर्षीय) जो ७ - बर्ष देखि शरीर चल्न फिर्न असक्त भएका थिए र आर्थिक अभावका कारण बिस्तारामा थालिएका थिए ।

केहि गर्न सक्दैनथे उनी ! प्रेम सिवाकोटीको यस अबस्थालाई हामीले मध्ये नजर राखेर केहि सहयोग गर्ने हेतुले मानब सेवा नै परम धर्म हो भन्ने उदेश्यका साथ यस सहयोगका लागि अभियान संचालन गरेका थियौं ।


यस अभियानलाई आत्मा साथ् गरि स्वत-स्फुर्त सहयोग गरि सहयोग गर्नु हुने ती सम्पूर्ण सहयोगी मनहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं , साच्चै आज त्यो मुहारमा मुश्कान छर्न हामी सफल भएका छौं : जुन यो आज हामीलाई प्राप्त भिडियोले स्पष्ट गर्दछ : हामीले मात्र दुइ महिना (एप्रिल र मे) मा सहयोग अभियान संचालन गरि जुन ०१-तारिख २०१२ मा जम्मा - रु; एक-लाख एकाउन्न हजार एक-सय एकचालीस ( १५१,१४१.००/ ) रुपियाँ पठाएका थियौं । हाम्रो सानो सहयोगले आज प्रेम सिवाकोटीको जिवान्मा परिबर्तन आएको छ, र उहाँ आज उपचार गराउदै हुनुहुन्छ । र उहाँ आज ती सम्पूर्ण सहयोगी मन प्रति (इज़रायल बाट सहयोग गर्ने नेपालिहरु प्रति) र्हिदाये देखि आशिर्वाद स्वरूप को शब्द गुच्छाले हार्दिक कृतज्ञता - धन्यवाद हामी सबैमा व्यक्त गर्नु भएको छ ।

यस अभियानका अभियान कर्ताहरु : जगन कार्की, नवराज आचार्य , सुनिता राइ (यासिन), सन्तोष सिवाकोटी, र प्रमोद लम्साल लगायत थुप्रै मित्रहरुको सहयोग ले नै यो अभियान सफल भएको थियो । हामी हाम्रो संसार डट नेट (उद्धव तामांग ज्यु)लाइ पनि भन्यवाद दिन चाहन्छौं , र साथै हामी ती सम्पूर्ण सहयोगी मनहरुमा फेरी पनि धेरै-२ हार्दिक धन्यवाद र आभार प्रकट गर्दछौं ।

बाकि जानकारी प्रेम सिवाकोटीबाट तलको भिडियोमा हेर्नु होला.......


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर