.
EXTRA HOT Feature,
एक नग्न व्यक्तिले मच्चाए चिनियाँ सडकमा उधुम(फोटो फिचर)
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 18 July 2012
सम्पुर्णरुपम निर्वस्त्र भएको सडकमा उत्रिएका एक चाइनिजले व्यक्तिले सडममा नांगै मात्रै देखिएनन्, कहिले नाँचेर र कहिले प्रहरीलाई नांगै सलाम गरेर चाइनिज रोडमा उधुम मच्चाए ।
सडकमा नांगै सुतेर समेत ट्राफिक अवरुद्ध पारेका थिए भने कारमाथी चढेर कारलाई चाट्दै मानिसलाई दंग पारेका थिए ।
निकै प्रयास पछी उनलाई प्रहरीले समातेको थियो तर उनको परिचय भने प्रहरीले खुलाएको छैन् ।
तस्विरमा हेरौ कसरी एक नांगो व्यक्तिले ल्याए चिनियाँ सडकमा आपत..
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




