.

सन्नी लियोनीलाई १८ वर्ष मुनिकाले हेर्न नपाउने

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
सन्नी लियोनी पहिलो बलिउड फिल्म जिस्म-२ ले एडल्ट सर्टिफिकेट पाएको छ । हिजो सेन्सर बोर्डले बढी देखाएको भन्दै सर्टिफिकट दिन अस्विकार गरेपछी निर्देशक पूजा भट्टले फिल्मका केही दृश्यहरू काटिएको बताएकी छिन् । फिल्ममा रहेका सिनहरु निकै लामो भएको भन्दै बोर्डले सर्टिफिकेट दिन अस्विकार गरेको थियो ।
पूजा भट्टले आज ट्विटरमा गरेको ट्विटमा उनले आफू निकै खुसी रहेको बताएकी छिन् । उनले फिल्ममा आफ्नै हिसाबले काँटछाँट गरेको पूजाले बताउँदै फिल्ममा काटिएको दृश्यले खासै फरक नपारेको बताएकी
छिन् । जिस्म-२ २००३ मा आएको फिल्म जिस्मको नयाँ संस्करण हो । उक्त फिल्ममा विपाशा वसुले मुख्य भुमिका निभाएकी थिइन् भने उक्त फिल्मलाई पनि ससेन्सर बोर्ड पास नगर्ने भन्दै सिनहरू काट्न लगाएको थियो ।
जिस्म-२ मा पोर्न स्टार सन्नीले रणदिप हुड्डा र अरूणोदय सिंहसँग रोमान्स गरेकी छिन् । 

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर