.

,

दिदीबहिनीले जलाए १७ लाख |

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
२८ पुष, एजेन्सी । पाकिस्तानको झेलममा दुई दिदीबहिनीले करिब १७ लाख पाकिस्तानी रूपैयाँ आगो लगाएका छन् । पाकिस्तानको एक समाचार पत्रका अनुसार ४० वर्षीय नहीद र ३५ वर्षीय रूबिनाले बिहिबार नेशनल बैक अफ पाकिस्तानको एक स्थानिय शाखाबाट पैसा निकालेर जलाइदिएका हुन् । उनीहरूले उक्त रकम फिक्स डिपोजिटमा राखेका थिए । एक प्रहरी अधिकारी अफजल बटले दुवै बहिनी दिउँसो पैसा निकालेर बैकको शाखाबाट बाहिर निस्केको र पैसा जलाइदिएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार जब दुई दिदीबहिनीले यस्तो गर्नबाट रोक्ने प्रयास गरियो, तब एक जनाले पेस्तोल निकालिन् र भनिन्, 'हामीले जे गर्न चाहन्छौ त्यो आफ्नो अधिकार हो । ती दिदीबहिनीले आफ्नो पैतृक सम्पती बेचेर पछिल्लो वर्ष बैकमा २८ लाख रूपैयाँ जम्मा गरेका थिए । प्रहरीका अनुसार दुवै दिदीबहिनी अविवाहित हुन् र आफ्नो भाइहरूसँग छुट्टै बस्दै आएका छन् । रिपोर्टहरूलाई मान्ने हो भने ती दुई दिदीबहिनी मानसिक रूपले अस्वस्थ छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर