.

नायीका प्रियंका आज आफ्नो ३० औ जन्मदिन मनाउँदै

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
बलिउडकी नायीका तथा पूर्व मिस वर्ल्ड प्रियंका चोपडाको आज जन्मदिन परेको छ । १८ जुलाई १९८२ मा जन्मिएकी नायीका प्रियंकाले आज आफ्नो जन्मदिन साथीहरुसँग स्पेनमा मनाउँदै छिन् । म्युजिक भिडीयो सुटिङका लागि स्पेनमा रहेकी नायीका प्रियंकाले आफ्नो ३० औ जन्मदिन सँगै रहेका साथीहरुसँग मनाउने भएकी हुन् । सानोमा गायक बन्ने सोच राखेकी प्रियंकाले सन् २००० को मिस वर्ल्डको उपाधी जितेकी थिइन् ।
प्रियंकाको फिल्मी जीवन भने सन् २००२ मा तमिल फिल्मबाट भएको हो
। उनले खेलेको पहिलो फिल्म 'थमिजन' हो । उनले बलिउडमा भने 'द हिरो' नामक चलचित्रबाट इन्ट्रि पाएकी हुन् । यसपछी उनले बलिउड दुनियामा आफ्नो छुट्टै पहिचान बनाएकी थिइन् । उनले खेलेका फिल्महरुमा 'अन्दाज', 'मुझसे सादी करोगी', 'ऐतराज', 'फेसन', 'दोस्ताना', 'कमिने' जस्ता फिल्महरूमा आफ्नो अभिनय देखाएकी छिन् । उनले ठुलो पर्दाका साथै साना पर्दामा पनि आफ्नो उपस्थिति जनाएकी छिन् । उनले 'खतरों के खिलाड़ी लेवल 3' मा कार्यक्रम प्रस्तोताको रूपमा छाएकी थिइन् ।
प्रियंकालाई जन्मदिनको शूभकामना...

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर