.

,

बिश्वको सबैभन्दा ठुलो र महँगो टीवीको मुल्य डेढ करोड

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
बिश्व विख्यात इलेक्ट्रोनिक कम्पनी सामसुङ्गले दक्षिण कोरियामा ११० इन्चको सबैभन्दा ठुलो टीवी लन्च गरेको छ | कम्पनीका अनुसार यो एक अल्ट्रा HD टीवी हो जसको रिजोलुसन स्‍टैंडर्ड अरु साधारण HD टीवी भन्दा चार गुणा बढी रहेको छ | यसको मुल्य १५०,००० डलर तोकिएको छ जसको नेपाली मुल्य १ करोड ५० लाख हुन आउछ |
यो टीवी लन्च भएदेखि इलेक्ट्रोनिक बजारमा यसको चर्चा निकै बढेर गएको छ | सामसुङ्गले OLED तरिकाको सट्टा ultra HD मा ठुलो स्‍क्रीन वाला टीवी बजारमा ल्याएको हो | केहि वर्ष अगाडी OLED तरिका टीवी जगतको भविष्‍य भनिएपनि,यो बनाउन निकै महँगो हुने देखिएपछि अल्ट्रा HD तर्फ कम्पनी बढेको हो | चाडैनै यो बिश्व बजारमा छाउनेछ |
सामसुङ्गले हालसम्म यो विशाल टीवीका लागि १० अर्डर आइसकेको बताएको छ | यो टीवीभन्दा पहिला ८५ इन्चको टीवीनै बिश्वको सबैभन्दा ठुलो टीवी थियो,जुन सामसुङ्गकै उत्पादन थियो | अल्ट्रा HD टीवीलाइ ’4K’ भनेर पनि चिनिन्छ |


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर