.
Feature समाचार,
३ प्रस्ताव लिएर प्रचण्ड निवास पुगेका कोइराला दंग
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 8 January 2014
राष्ट्रपतिले
नै बोलाउने, सहमतीय सरकार निर्माण गर्ने र संविधान निर्माणपछि मात्रै
राष्ट्रपति चुनाव गर्ने तीन प्रस्ताव राखेका थिए।
तर अपेक्षा विपरित सरकारमा जाने विषयमा समेत प्रचण्ड लचिलो बनिदिएपछि
कोइराला दंग परेका हुन्। प्रचण्डले अन्य दइ प्रस्तावमा समेत कोइरालालाइ
आश्वस्त पारेको बताइन्छ।
कोइरालाले आफूलाइ प्रधानमन्त्रीका दाबेदारका रुपमा पनि प्रचण्डसमक्ष
प्रस्तुत गरेको बताइन्छ। त्यसमा पनि प्रचण्डले असहमति जनाएनन्।
सभापति कोइराला आफ्नै पार्टीका दुइ नेता रामचन्द्र पौडेल र शेरबहादुर
देउवासँग वार्ता गरेपछी प्रचण्डलाई भेट्न पुगेका थिए।
दुबै नेताले कोइराला प्रधानमन्त्री बनेपछि कार्यवाहक सभापतिको माग गरेको
बुझिएको छ।
तर महाधिवेशन फेरी आउन लागेका बेला कोइराला यस्तो महत्वपुर्ण पद कसैलाइ दिन
चाहँदैनन् । त्यसलै उनि पेलेरै अघि बढ्ने मनस्थिति रहेको चर्चा छ।
कांग्रेस र एमाओवादीको मिल्तीले एमालेलाई भने अफ्ट्यारो महसुस भएको छ। दुइ
पार्टी मिलेर आफ्नो भुमिका कम पार्ने खोजेको गुनासो एमाले नेताहरुले गर्ने
गरेका छन्।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




