.

,

तोसीबाको सबैभन्दा पातलो तथा हलुका ल्यापटप I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
तोसिबा कम्पनीले सबैभन्दा हलुका तथा पातलो दाबी गरिएको ल्यापटप नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले पोर्टेज जेड ८३० सिरिजको अल्ट्राबुक ल्यापटप बजारमा सार्वजनिक गरेको हो।

तोसिबा सिंगापुर डिजिटल प्रोडक्सट एण्ड सर्भिस गुप्रले राजधानीमा एक कार्यक्रमको आयोजना गरी सो अल्ट्राबुक सार्वजनिक गरेको हो। कम्पनीले नेपालको लागी तोसिबाको आधिकारिक बिक्रेताको रुपमा काष्ठमण्डप एसिया इन्टरनेशनल (केएआई)लाई नियुक्ति गरेको छ।
कम्पनीले सार्वजनिक गरेको यो नयाँ अल्ट्राबुक १ दशमलव १२ किलोको मात्र रहेको छ भने १३ दशमलव ३ इन्चको स्क्रीन रहेको छ। सेकेन्ड जेनेरेसन कोर प्रोसेसर युक्त यसमा डिडिआरथ्री रयाम रहेको छ। अहिले नेपाली बजारमा कम्पनीले कोरआइ फाइभ र कोर आइ सेभेन प्रोसेसरयुक्त ल्यापटप उपलब्ध गराएको छ।
कोर आइफाइभप्रोसेसर युक्त अल्ट्राबुकको बजार मूल्य रु १ लाख ९ हजार र कोर आइसेभेन प्रोसेसर जडित अल्ट्राबुकको मूल्य रु १ लाख ३९ हजार तोकेको कम्पनीले जनाएको छ

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर