.
समाचार,
जेठ १४ गतेमा संविधान आउदैनः वैद्य I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 17 March 2012
इच्छुक साँस्कृतिक प्रतिष्ठानले शनिबार जनकपुरमा आयोजना गरेको संघीयता र भाषा सम्बन्धी विचार गोष्ठीमा उपाध्यक्ष किरणले आफनो पार्टीले संघीयता विना जारी हुने संविधानलाई कुनै पनि हालतमा नमान्ने बताउनु भयो । अब बन्ने संविधानको सौन्र्दता नै संघीयता भएको भन्दै उहाँले सामथ्र्य र पहिचानको आधारमा संघियताको निर्माण हुनु पर्नेमा जोड दिनु भयो ।
उपाध्यक्ष वैद्यले आफुहरुले जुन उदेश्यलाई लिएर रगत बगाएको त्यो उदेश्य पुरा नभए संविधानको समेत औचित्य नरहेको बताउनु भयो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




