.
समाचार,
पेट्रोलियम पदार्थ आपूर्ति सहज हुने I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 9 June 2012
सञ्चीत ऋण बढ्दै गएपछि इन्डीयन आल कर्पोरेसन आइओसीले नेपालमा पेट्रोलियम पदार्थमा ७० प्रतिशत सम्म कटौती गर्दा पेट्रोलियम पदार्थको अभाव भएको थियो ।
आयल निगमलाई सरकारले १ अर्ब ४० करोड रुपैया दिने बताएकाले अभाब नलम्बिने कायम मुकायम निर्देशक सुरेश अग्रवालले बताउनुभयो ।
निगमले आइओसीलाई जुन महिना सम्म ३ अर्ब बक्यौता तिर्न ३ अर्ब २० करोड बाँकी छ । बक्यौता तिर्न उसले नागरिक लगानीकोषसँग १ अर्ब र कर्मचारी सञ्चयकोषसँग ६० करोड रुपैया ऋण लिन लागेको छ । डिजेल र खाना पकाउने ग्याँसमा सरकारले दिएको अनुदानका कारण गिनमलाई अहिले मासिक ७० करोड ४२ लाख घाटा छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




