.

,

'मालतीको भट्टी'को रिलिज डेट स्थगित, अब असार २९ मा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
काठमाण्डौ, जेठ १३,

तनावग्रस्त संविधानसभाको स्थितिलाई मध्यनजर गर्दै जेठ १२ को रिलिज डेट स्थगित गरिएको मालतीको भट्टी अब असार २९ गते लाग्ने भएको छ । निर्माता प्रदीप उदका अनुसार देशब्यापी रुपमा असार २९ गतेको लक्ष्य सहित फिल्मको पब्लीसिटी पनि सोही अनुरुप बढाईने छ ।

टाईटल अनुसार फिल्ममा रेखा भट्टी वाली साहुनी मालतीको भूमिकामा छिन् भने जीवन लुईटेल र नन्दिता केसीलाई श्रीमान श्रीमतीको भूमिकामा देख्न सकिने बताईएको छ । गणेश देव पाण्डेले पहिलो पटक निर्देशन गरेको यो फिल्मलाई काबिल फिल्मस र ब्रर्दर ईन्टरेन्टमेन्टको संयुक्त ब्यानरमा निर्माण गरिएको हो ।

संविधान जारी समयका कारण फिल्म रिलिज क्यालेन्डरमा तलमाथि भएपछी आउदो केही महिना रिलिजको फ्लो बढ्ने निश्चित छ जसकारण एक साता चार वटा सम्म फिल्म रिलिज गर्नु पर्ने बाध्यता देखिन्छ । जसले फिल्म निर्माण कम्पनीलाई कलेक्सनमा धक्का पुर्‍याउने निश्चित छ । असार २९ मा मालतीको भट्टीसंगै लंका, थ्याङ्क्यू र क्यू अर्न्तगतको थप एक फिल्म लाग्ने सम्भवना छ ।-फिल्मीखबर,

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर