.
प्रवास समाचार,
जापानमा एक नेपालीको मृत्यु I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 24 May 2012
अप्ठेरो महसुस भएपछि उनी श्रीमतीसहित उपचारका लागि अस्पताल गएका खड्का त्यहाँ पुगेलगत्तै बेहोस भएका थिए । केहीवेरपछि उनलाई चिकित्सकहरुले मृत घोषित गरेका थिए । उनकी ५ बषिर्या छोरी नेपालमै रहेको बताइएको छ । केहिन तोहोकु लाइनको ताबाता स्टेसन नजिक जुनतारा रेस्टुरेन्ट संचालन गरेका खड्काले केहि अगाडी मात्र उक्त रेस्टुरेन्ट बिक्रि गरेको बताइएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




