.
entertainment feature भिडियो समाचार,
म्याडोनाले कार्यक्रम स्टेजमै भित्रि बस्त्र समेत फुकालीन (भिडियो )
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 17 July 2012
फेसन सरि रहदै आएको छ हिजो आज सेलिब्रेटिहरुले आफ्नो अंगहरु प्रस्तुत गर्ने | कहिले आमाको ब्रा लगाएको भन्दै चर्चा मा आउछिन त कहिले कहिले ब्रा नै फुकालेर त कहिले पेन्ट फुकालेर दर्शकलाई आफ्नो शरीरका अंगहरु देखाउछिन मोडल तथा गायीका म्याडोना |
यसरि कार्यक्रम स्थलमा विभिन्न हर्कत गरेर चर्चा आइ रहन्छिन उनि | केहि समय अघि उनले करिब ५५ हजार दर्शकको अगाडि नै आफ्नो ब्रा तल झारेर बुबु देखाएकी थिइन |
उनको यो कार्यको निक्कै नै आलोचना भएको थियो |तर पनि उनले यस्तो कार्यलाई छाड्न चाहिनन | त्यसपछि पनि उनले स्टेजमा कार्य क्रम गर्दा गर्दै आफ्नो पेन्ट फुकालेकि थिइन |
हरेक पटक उनले गरेका यस्ता कार्यको निक्कै आलोचना हुने गर्दछ |
तर पनि उनले यो कार्यलाई निरन्तरता दिइरहन्छिन | पछिल्लो पटक उनले फ्रान्सको पेरिसमा कार्यकम प्रस्तुत गर्दा गर्दै स्टेजमै आफ्नो ब्रा तल झारेर बाँया बुबु देखाएकी छिन |
निक्कै नै सेक्सी कपडा लगाएर स्टेजमा आएकी उनको अगाडी हज्जारौ दर्शक उपस्थित थिए |
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





