.

रिमोट कन्ट्रोलमार्फत गरिएको बम विस्फोटमा १० को मृ्त्यु, ४ घाइते

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
Pakistanपाकिस्तानमा गराइएको एक बम विस्फोटमा परी १० जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । बम विस्फोटमा परी मृत्यु हुनेमा २ बच्चा पनि रहेका छन् ।
सञ्चारमाध्यमहरुले जनाए अनुसार उक्त विस्फोट ओरकजाई जिल्लाको सेपोय गाउँमा भएको हो । सडकमा राखिएको बम रिमोट कन्ट्रोलको माध्यमबाट एक यात्रुवाहक बसलाई लक्षित गरी पड्काइएको बताइएको
छ तर उक्त बम यात्रबाहक बसको केही पर पड्केकाले क्षति कम भएको पनि त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर