.
Feature विश्व समाचार,
बुल्गारियामा इजरायली पर्यटक माथिको आतंकबादी बस बिस्फोटमा ७ मारिए
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 18 July 2012
आज बुल्गारिया घुम्न गएका इजरायली पर्यटक चढेको बसमा भएको बम बिस्फोटमा ७ जना को मृत्यु भएको छ भने २० जना जती घाइते भएका छन |सो बसमा ४४ जना यात्रीहरू थिए |
बुल्गारियाको राजधानी सोफियाको बिमानस्थल सरफोवो मै रहेको बेला बिस्फोट भएको जानकारी बुल्गारिया समाचारदाताहरुले दिएका छन | तत्काल सरफोवो बिमानस्थल बन्द गरिएको छ भने वरीपरीका सबै क्षेत्रमा सुरक्षा कड़ा गरेर तलाशी थालिएकोछ |
बुल्गारिया स्थित इजरायली दुताबसले घटना मा मृत्य भएका हरुको स्नाख्त गर्ने र अन्य लाई चाडो भन्दा चाडो इजरायल फर्काउने तयारी गर्दै गरेकोछ |
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |






