.

दक्षिण कोरियामा एक नेपालीले आखाको ज्योती गुमाए

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
बेरोजगारीको पीडाबाट आक्रान्त भई सुनिश्चित भबिष्य निर्माणको लागि चार महिना अघिमात्र नेपालबाट कोरिया आई काम शुरु गरेका  बिनोद सापकोटाले आफ्नो आँखाको ज्योति गुमाउन पुगेका छन् । २०१२ मार्च १२ मा कोरिया प्रवेश गरेका काभ्रेपलान्चोक महादेवस्थान ४ का २५ बर्षीय   सापकोटा छल्लाबोक्दो स्थित साम खोङ्दान कम्पनीमा कार्यरत रहेको अवस्थामा आफ्नो आँखाको ज्योति गुमाएका छन ।
नेपालमा रहँदा कुनैपनि समस्या नभएको तर कोरिया प्रवेश गरेर मोटर पार्टस कम्पनीमा वेल्डिङको काम सम्हाल्दै आएका सापकोटाले कामको असरबाट नै आफुले आँखा नदेख्ने भएको बताएका छन् । धेरै पटक अस्पताल धाउंदा पनि चिकित्सकले आँखाको रेटिनाको पावर सुक्दै गएकोले कोरियामा उपचार सम्भव नभएको बताएका छन् । नीज सापकोटा यसै साता नेपाल फर्कने योजना रहेको छ ।

यसै क्षेत्रमा रहेको एक नेपाली संस्था छल्लाबोक्दो नेपाली समाजका अध्यक्ष मदन कुँवरको सकृयतामा सम्पूर्ण नेपालीहरुबाट सहयोग जुटाई पीडित सापकोटालाई करीब ११ लाख कोरियन वन संस्थाका अध्यक्ष मदन कुँवरले प्रदान गर्नुभएको छ । आर्थिक संकलनमा संस्थाका कोषाध्यक्ष लालमणि काफ्लेले सहयोग पुर्याउनु भएको थियो भने पीडित सापकोटा स्वदेश फर्केर उचित उपचार गरी आफ्नो आँखाको ज्योति पुन फर्काउन सफल रहुन भनी छल्लाबोक्दो नेपाली समाज आशावादी हुंदै सापकोटा सीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर