.
EXTRA HOT Feature,
बैंकमा काम गर्ने एक कर्मचारीद्धारा ६० लाख चोरेर बढाइन स्तनको आकार
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 18 July 2012
उनले पुरै दुइ महिला लगाएर उक्त रकम आफ्नो खातमा सारेकी थिइन्।
जव उनले पेसा चोरेको थाहा भयो त्यतिवेला सम्ममा उनले सवै पैसा खर्च गरिसकेकी थिइन्। उनले चोरेको धेरै पेसा भने स्तनको आकार बढाउन र दात मिलाउनमा खर्च गरेकी थिइन् ।
उनले ट्विटरमा पोस्ट गरेको नग्न तस्विर समेत सार्वजनिक गरिएको छ जहाँ उनले ठुला स्तन देखाएकी छिन् ।
उनलाई केही अघि मात्रै कोर्टमा पेस गरिएको थियो भने आउँदो सेप्टेम्वरमा उनको विरुद्ध अदालतले फैसला सुनाउँदै छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




