.

सन्नी लियोनीको जिस्म-२ चलाउने अनुमति दिएन सेन्सर बोर्डले

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
पोर्न स्टार सन्नी लियोनी अभिनित चलचित्र जिस्म-२ लाई भारतीय सेन्सर बोर्डले सर्टिफिकेट दिन अस्विकार गरेको छ । पूजा भट्टको निर्माणमा बनेको उकक्त चलचित्रमा भएका लभमेकिङ सिनहरू धेरै लामो भएको भन्दै सेन्सर बोर्डले सर्टिफिकेट दिन अस्विकार गरेको हो । चलचित्रमा रहेका ४ वटा लभमेकिङ सिनहरू निकै नै लामो रहेकाले चलचित्रलाई सर्टिफिकेट दिन नसक्ने बोर्डका एक सदस्यले बताएका छन् ।
बोर्डले पूजा भट्टलाई चलचित्रका लभमेकिङ सिनका करिब ५० प्रतिशत सिनहरू काट्न आग्रह गर्दै घर फर्काईदिएको छ । चलचित्रका ५० प्रतिशत सिनहरू काटेपनि चलचित्रलाई 'ए सर्टिफिकेट' नै दिने बोर्डका
सदस्यले बताएका छन् । चलचित्रका ५० प्रतिशत सिन काट्दा मात्र चलचित्रमा भएको सेक्स सिनहरु केही कम हुने बताएका छन् । यसले हे्र्ने दर्शकका लागी पनि केही सहज हुने बोर्डका अधिकारीले बताएका छन् ।
यसैबिच पूजा भट्टले आफ्नो फिल्ममा भएका केही दृश्यहरु काट्न लगाएको भन्दै त्यसमा खासै काट्नु पर्ने सिनहरु नभएको दावी गरेकी छिन् । उनले एक ठाउँमा सन्नी लियोनीको वक्षस्थल केही देखीएको छ तर त्यसले खासै ठूलो असर नगर्ने बताएकी छिन् । पहिले चलचित्र जिस्ममा पनि यस्तै लफडा गरिएको भन्दै उनले ती सिनहरु हेर्ने हो भने केटाकेटीले खेलेजस्तो मात्र भएको बताएकी छिन् । उनले आफूले ती सिनहरु नकाट्ने बताएकी छिन् । उनले फिल्मको कपी लिएर फेरी बोर्डमा जाने पनि बताएकी छिन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर