.

विषालु सर्पको टोकाइले अस्पतालमा आउने बिरामीको संख्या बढेको

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
             वर्षायाम सुरु भएसँगै रौतहटमा विषालु सर्पको टोकाइबाट उपचारका लागि अस्पतालमा आउने बिरामीको संख्या बढेको छ। सर्पको टोकाईबाट अहिले दैनिक १५ जना बिरामी उपचारका लागि आउने गरेको गौर अस्पतालले जनाएको छ।



वर्षा सुरु भएसँगै जमिन मुनि बसेका सर्पहरु बाहिर निस्कन थालेपछि सर्पदंशका घटनामा वृद्धि भएको हो। सर्पको टोकाइबाट असार महिनामा मात्र १ सय १३ जना बिरामी उपचार गराई फर्केको अस्पतालका चिकित्सक प्रवीण झाले बताउनुभयो। यसवर्ष रौतहटमा सर्पको टोकाइबाट पांचजनाको मृत्यु भइसकेको छ। सर्पदंशका घटनामा वृद्धि भएपनि गौर अस्पतालमा ऐण्टिभेनमको अभाव रहेको अस्पतालले जनाएको छ।



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर