.

पानी जमेको खाल्डोमा डुवेर ३ जना बालिकाको मृत्यु

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
बर्दियामा पानी जमेको खाल्डोमा डुवेर ३ जना बालिकाको मृत्यु भएको छ । दिनभर खेतमा धान रोपी खेत नजिकै रहेको ईट्टा भट्टाको खाल्डोमा नुहाउन गएका धधवार ६ वनगाई बर्दियाका ३ बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा ११ वर्षिया आरती चौधरी ११ वर्षी अञ्जली चौधरी र १२ वर्षिया सरिता चौधरी रहेको बर्दिया प्रहरीले जनाएको छ ।


नुहाउन गएका बालिकाहरु नफर्केपछि गएराति अबेर खोजी गर्दा खाल्डोमा डुवी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मतृक बालिकाहरुको शवलाई पोष्टमार्टका लागि भेरी अञ्चल अस्पताल नेपालगाजमा राखिएको छ । यता अविरल वर्षा पछि आएको बाढीका कारण दाङको दउखुरीमा एकहजार भन्दा बढी घर ढुवामा परेका छन् ।

राप्ती नदी र स्थानिय दुलई खोला र सिंगे खोलामा आएको वाढीले देउखुरीका सोनपुर गाविसका वडा नम्बर २ ३ ७ र ९ तथा सिसहनियाँ गाविसका वडा नम्वर ४ ५ ६ र ७ का करीव २ हजार घर डुवानमा परेका हुन् ।



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर