.
थाइल्यान्डसँग श्रम सम्झौताको तयारी
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 18 July 2012
बैंककस्थित नेपाली दूतावासले वैधानिक रुपमा कामदार ल्याउन लबिङ गरेपछि थाई सरकारले नेपाली दूतावासलाई सबै प्रक्रिया पूरा गर्न आग्रह गरेको थियो। बैंककस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डोरनाथ अर्यालको लामो प्रयासपछि थाई सरकारले नेपालीहरूलाई कामदारका रुपमा भित्र्याउन लागेको हो।
कार्यवाहक राजदूत अर्यालले परराष्ट्र मन्त्रालय र बैंककस्थित नेपाली दूतावासले गर्नुपर्ने सबै प्रक्रिया पूरा भएको र कार्यान्वयनका लागि नेपाल र थाइल्यान्डको श्रम विभाग बीच चाँडै नै सम्झौता हुने जानकारी दिनुभयो। अब दुई सरकारबीच नेपाली कामदारले त्यहाँ कार्यरत रहँदा कति तलब पाउने भन्ने विषयमा सम्झौता हुन बाँकी रहेको अर्यालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




