.

आत्मघाती बम बिष्फोटमा सिरियाली रक्षा मन्त्रीको मृत्यु

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
syrian defenece minister killed
सिरियामा भएको आत्मघाती बम बिष्फोटमा कयौं सरकारी उच्च अधिकारी सहित सिरियाली रक्षा मन्त्रीको मृत्यु भएको छ।उक्त विस्फोटमा परि सिरियाका आन्तरिक मन्त्री गंभिर घाइते भएका छन् ।
विष्फोटमा मारिएका रक्षा मन्त्री दाउद राजा पुर्व सेना प्रमुख समेत हुन । ६५ वर्षिय दाउद राष्ट्रपति बशार असदका नजिकाका मानिन्थे ।
राज्य नियन्त्रित सञ्चार माध्यमले मन्त्री हत्याको पुष्टी गरेपछि यसको पछाडी कसको हात रहेको बने बताएको छैन् तर राष्ट्रपति बशार असदको विरुद्धमा लडिरहेका विद्रोहीहुरुले यसको जिम्मेवारि लिएका छन्।

सिरियामा भएको यो विष्फोट र रक्षामन्त्रीको मृत्यपछी १६ महिना यता जारी सिरियाको हिंसाले नयाँ  मोड लिन सक्ने बताइएको छ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर