.

सिरियामा एकै दिनमा २१४ को हत्या

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
 सिरियामा भएको हिंसामा  बुधवार मात्रै २१४ जनाको ज्यान गएको छ, मर्नेहरुमा राजधानी दमास्कसमै ३८ जना रहेका छन् । सिरियामा १६ महिना यता शुरु भएको     हिंसामा एकै दिन यति ठुलो हताहती भएको हो। 

                             मारिनेहरुमा १२४ जना सर्वसाधारण नागरिक, ६२ जना सैनिक र २८ जना विद्रोही रहेका छन् । राष्ट्रपति बशार अशदको विरुद्ध गरिएको हिसांत्मक आन्दोलनमा विद्रोहीहरुले सफलता हासिल गर्दै गइरहेको बताइएको छ । सिरियन अबसर्भेटरी फर ह्युमन राइटसले मर्नेहरुको तथ्याङक दिएको हो।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर