.

युवराज सिंह टी-२० विश्वकप खेल्न सक्ने

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
क्यान्सरको समस्या परेपछी लामो समय मैदान बाहिर रहेका भारतका चर्चित क्रिकेट खेलाडी युवराज सिंहको नाम टी-२० विश्वकप खेल्ने सम्भावित खेलाडीको सूचीमा परेका छन् । टी-२० विश्वकप सेप्टेम्बरमा श्रीलंकामा आयोजना हुँदैछ । युवराज सिंह सम्भावित खेलाडीको सूचीमा परेपछी
उनका सुभ चिन्तकहरु निकै खुसि भएका छन् ।

अमेरिकामा क्यान्सरको उपचार गरेर भारत फर्किएका युवराज बेङ्गोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा अभ्यासरत छन् । टी-२० संस्करणमा युवराज सिंहले सन् २००७ मा भएको खेलमा इङ्ग्ल्याण्डका स्टुआर्ट ब्रोडको एक ओभरमा ६ छक्का हानेर निकै चर्चामा रहे । लामो समयदेखि मैदान बाहिर रहेका अर्का स्पीज बलर हरजन सिंहको नाम पनि सूचीमा छ ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईका सचिव संजय जगदाले जारी गरेको सम्भावित सूचीमा अलराउण्डर मनदीप सिंह र अर्का विकेट किपर नमन ओझा, अम्बाती रायडू तथा सन् २००९ मा अन्तिम पटक अन्तराष्ट्रिय क्रिकेट खेलेका तेज बलर लक्ष्मीपति बालाजी नाम पनि सम्भावित खेलाडीको सूचीमा परेको छ । श्रीलंकामा १८ सेप्टेम्बरमा सुरु हुने टी-२० विश्वकपमा १२ टोलीको सहभागिता रहनेछ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर