.

क्षेत्रीय असुरक्षाको सूचक : इरान

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
Map of Iran: मध्यपूर्वमा अमेरिकी सैनिकको उपस्थितिको विरोध गर्दै आएको इरानले अमेरिकी नौसैनिक जहाजको आक्रमणबाट एक भारतीय माझीको मृत्यु भएको घटनाले बाह्य बलबाट सो क्षेत्रको सुरक्षा व्यवस्थामा खलल पुगेको पुष्टि भएको जनाएको छ । इरानलाई परमाणु हतियारप्रतिको महत्त्वाकांक्षाबाट विमुख गराउन सैन्य दबाब दिने उद्देश्यले अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति बढाउँदै लगेका बेला इरानले यस्तो जनाएको हो ।
‘यस क्षेत्रमा बाह्य बलको उपस्थितिले क्षेत्रीय सुरक्षामा खलल उत्पन्न गराउँछ भन्ने हामीले बारम्बार
दोहोर्‍याउँदै आएका छौँ । आक्रमणको पछिल्लो घटनाले हाम्रो दाबीलाई पुष्टि गरेको छ,’ इरानी विदेश मन्त्रालयका प्रवक्ता राहिन मेहमानपरस्तले मंगलबार भने । यस क्षेत्रका मुलुकले एक–आपसमा सहकार्य गरे क्षेत्रीय सुरक्षा व्यवस्था मजबुत हुने दाबी उनले गरे । ‘आफूसँग रहेको प्रतिरक्षा क्षमतासहित उनीहरूले एक–अर्काप्रति सहयोगको हात बढाए भने यस क्षेत्रमा विदेशी बलको उपस्थितिको कुनै आवश्यकता छैन । सुरक्षा खलबलिएको हरेक ठाउँमा हामीले विदेशी तत्त्वको उपस्थिति देख्ने गरेका छौँ,’ उनले भने

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर