.
entertainment feature Feature,
सुपरस्टार राजेश खन्नाको निधन
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 18 July 2012
हिंदी चलचित्र "आनन्द" मा आफ्नो अंतिम घड़ीमा बाबु मोशाय ! भनेर आफ्नो अभिनय बाट दुनियालाई रुवाउने, सुपर स्टार राजेश खन्नाले आज संसारलाई त्याग्नु भएको छ| केही महिनायता थलिँदै आएका खन्नाको आज निधन भएको टेलिभिजन च्यानलहरुले जनाएका छन्। उनका परिवारजन तथा आफन्तहरु बान्द्रस्थित घरमा जम्मा भएका छन्। आजै साँझ उनको अन्त्येस्टी गरिने बताइएको छ।
रक्सी ज्यादै पिएका कारण उनको कलेजो खराव भएको थियो। पत्नी डिम्पल कपाडीया, छोरीहरु रिङ्की र ट्विङ्कल खन्ना, ज्वाइँ अक्षयकुमार र आफन्तहरुकै सामु उनले आँखा चिम्लिए।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





