.
बलिउड,
मेरो लिक भएको लभ मेकिंङ भिडियो बुबाले हेर्नु भयो अनि भन्नु भयो ....
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 18 March 2012
आगामी बलिउड फिल्म 'ब्लड मनी' मा मुख्य भूमिका निभाउने क्यानेडियन मोडल मिया उयेदाले भनेकी छिन कि चलचित्र रिलिज हुनुपूर्व उनको फिल्मको संवेदनशील दृश्य भएको अंतरंग वीडियो लीक भएको समाचार अाएता पनि उनको परिवार खासै परेशान छैनन् । मियाले संचार माध्यमलाई भनिन , "म भिडियो लिक भएको प्रसंगले अलिकति हैरान भएकी थिएँ किनकी यस्तो होला भनेर मैले अन्दाज गरेकी थिईन । बुबाले लीक वीडियो हेरेपछि क्यानाडाबाट फोन गर्नु भयो र भन्नु भयो यसमा परेशान हुनुपर्ने कुनै कुरा छैन । किनकी उनलाई थाहा थियो, यस्तो हुनु सामान्य हो ।
मार्च ३० तारिख प्रदर्शित हुन् गैरहेको चलचित्र 'ब्लड मनी'मा उनले नकारात्मक भूमिका गरेको बताईएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





