.

,

वैद्यले भने मलाइ प्रधानमन्त्री बन्ने इच्छा छैन I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

जनकपुरधाम, चैत्र ५ - माओवादी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले वर्तमान अवस्थामा आफ्नो प्रधानमन्त्री बन्ने इच्छा नभएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घ धनुषाद्वारा आइतबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले व्यक्तिगतरुपमा प्रधानमन्त्री डा बाबुराम भट्टराईको विरोध नगरेको बताए ।

सहिद एवम् आम जनताको सपना नयाँ संविधान हो भन्दै संविधान निर्माणमा फेरि षड्यन्त्र र धोका दिने दुष्प्रयास गरिएमा जनता सडकमा ओर्लिन उनले आह्वान गरे ।

एक प्रश्नको जवाफमा आफू राष्ट्रपति शासनको पक्षमा नभएको बताउँदै राष्ट्रपति शासनको कल्पना गर्नु तानाशाहलाई जन्म दिनुजस्तै भएको बताए ।

उनले भने, ‘राष्ट्रमा अब राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको छ । यसको नेतृत्वमा एकीकृत नेकपा (माओवादी) को पहिलो दाबी रहन्छ तर त्यसो हुन नसके अन्यको नेतृत्वका लागि पनि खुला छु ।’

वर्तमान सरकार सङ्घीयताको विरोधी भएको आरोप लगाउँदै वैद्यले सङ्घीयता बिनाको संविधान आफूलाई मान्य नहुने स्पष्ट पारे । रासस

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर