.

,

बन्धु सुवेदीले २० औँ पटक पनि एसएलसी परीक्षा दिँदै I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
आजबाट देशभर सुरु भएको एसएलसी परीक्षा अन्तर्गत नै प्यूठानमा भने एक परीक्षाले २० औँ पटक एसएलसी परीक्षा दिइरहेका छन् ।

प्यूठान ७ टारी निवासी बन्धु सुवेदीले यो पटक २० औँ पटक एसएलसी दिइरहेका हुन् । उनले गत वर्ष आफ्नो छोरासँगै १९ औँ पटक एसएलसी परीक्षा दिएका थिए तर गत वर्ष पनि अनुत्तिर्ण भएपछि उनले यो पटक भने पास हुने आशाका साथ उनले परीक्षा दिइरेका छन् ।

उनले २०४८ सालदेखि एसएलसी दिन सुरु गरेका हुन् । उनी भन्छन् सफलता नभएसम्म परीक्षा दिई नै रहन्छु ।
यता, दाङवाङकी उमेरले ४२ वर्ष पुगिसकेकी नर्मता कडेँल पनि यो वर्ष पास गर्ने ठूलो आशा बोकेर एसएलसी दिईरहेकी छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर