.

,

हतियार किनबेच गर्दा गर्दै माओवादी लडाकु कमान्डर सहित ४ जना पक्राउ I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
हतियार किनबेच गर्दा गर्दै माओवादी लडाकु कमान्डर सहित ४ जना पक्राउ परेका छन् ।

आज दिउँसो सुनसरीमा माओवादी लडाकुका प्लाटुन कमाण्डरसहित ४जना पक्राउ परेका हुन । सुनसरीको एक सिसौघारीमा हतियार किनेबेच गर्दै गरेका लडाकु कमान्डर सहित चारजना पक्राउ परेको प्रहरीले बताएको छ ।

यसरी पक्राउ पर्नेमा मोरङको याङशिलास्थित माओवादी लडाकुको छिन्ताङ सुखानी स्मृती ब्रिगेड अन्तरर्गतका प्लाटुन कमाण्डर अर्जुन कुमार सुब्बा, मोरङ टाँडी ५का नारायण प्रसाद पाख्रिन सँगै भारतको विहारको अररिया जिल्लाका दुईजना भारतीय नागरिक रहेको प्रहरीले बताएको छ ।


प्रहरीले पक्राउ चार जनाको साथबाट एक थान पेस्तोल, दुई राउण्ड गोली र दुईवटा मोटरसाइक सँगै २१ हजार नगद बरामत गरेको समेत जानकारी गराएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर