.
प्रवास,
नेपाल तामाङ समाज इजरायलको नियमित मासिक बैठक सम्पन्न I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 18 March 2012
हाम्रो संसार, तेलअभिब-इजरायल, मार्च १९,
नेपाल तामाङ समाज,इजरायलको नियमित मासिक / बैठक मार्च १६ तारीकको दिन संस्थाको कार्यलय, तेलअविवमा सम्पन्न भएको छ | बैठकबाट प्रचार प्रसार तथा संचार विभाग प्रमुखमा उद्धब तामाङ (www.hamrosansar.net को प्रधान सम्पादक) र कार्य समितिको सदस्य पदमा माया लामा बम्जन तामाङलाई चयन गरेको छ |
साथै नेपाल तामाङ समाज,इजरायलको स्थापन कालदेखि नै संस्थाको सल्लाह्कार रहदै आउनु भएका मिलन लामा तामाङ इजरायल बसाई पुरा गरी स्वदेश (नेपाल) प्रस्थान गर्नु लाग्नु भएकोमा वहाँको लागि शुभ-यात्राको कामना सहित बिदाई गरेको थियो |
संस्थालाई पुराउनु भएको योगदानको कदर गर्दै वहाँलाई “प्रसंशा पत्र “ द्वारा सम्मान गरिएको थियो | प्रसंशा -पत्र हस्तारण गर्नु हुँदै संस्थाको अध्यक्ष बी बी लामा तामाङले सल्लाहकार मिलन लामा तामाङको सह्योग र योगदानको चर्चा गर्नु भएको थियो |
बैठक तथा बिदाई कार्यक्रम संस्थाको महासचिव सुन्दर सिंह लामा तामाङले संचालन गर्नु भएको थियो भने जलपानको नि:शुल्क वयवस्था सह-उपाध्यक्ष दल बहादुर तमाङले गर्नु भएको थियो |

भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |