.

थेगुमा सुबिधा सहितको नेपाली रेस्टुरेन्ट I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

चीराग सुब्बा, थेगु, कोरिया -
थेगु क्षेत्रमा रहेका नेपालीहरुको सेवा र सुविधालाई ध्यानमा राखेर सञ्चालक बिष्णु पाण्डे र चिरन्जीबी पाण्डेको संयुक्त लगानीमा 'तारा' नामक नयाँ नेपाली रेस्टुरेन्ट स्थापना गरिएको छ । नेपाली खानाका साथै इन्डियन खानहरु नान, तन्दुरी, चिकेन चिल्ली, समोसा, मोमो आदि परिकार खान पाइने यस रेस्टुरेन्टमा नेपालीलाइ भने बस्नको लागि पनि राम्रो व्यवस्था रहेको सञ्चालक द्वयले बताएका छन् । उक्त रेस्टुरेन्टमा ५० जना क्षमताको सभा गोष्ठी गर्न पनि सकिने छ । व्यवसायको अलावा यस क्षेत्रमा नेपालीहरुलाई भाषिक समस्यामा सहयोग गर्ने, बेरोजगार रहेका नेपालीलाई काम खोज्न सहयोग गर्ने र नेपाल जान/आउनका लागि सहज रुपले एयर टिकटको व्यवस्था गर्न सहयोग गरिने पनि सञ्चालकहरुले बताए ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर