.
अपराध समाचार,
असईद्वारा छातीमा गोली हानी आत्महत्या I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 18 March 2012
सदरमुकाम बेनीदेखी १५ किमी पश्चिम बाबियाचौर प्रहरी चौकीका प्रमुख लामिछानेले राती ११ बजे छातीमा गोली प्रहार गरेको र उपचारक्रममा १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बताएको छ ।
सहकर्मीसँगै टिभी हेरिरहेको अवस्थामा एक्कासी आफ्नै छातीमा होली हानेपछि घाईते भएका लामिछानेलाई सहकर्मीहरुले राति नै उपचारका लागि म्याग्दी अस्पताल पुर्याएका थिए । असई लामिछानेले आत्महत्या गर्नु पर्नाको कारण अझै खुलेको छैन । प्रहरीले छानविन भइ रहेको जनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




