.

,

लुटेरा खोज्दा एउटै गाउँमा चार वटा बम फेला I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बिचपुरी गाउँमा चार वटा बम फेला परेको छ। जिल्ला प्रहरी कार्यालयबाट गएको गस्ती टोलीले बिचपुरी गाउँमा बम फेला पारेको हो। खेतबारीमा तीन वटा र एउटा बम गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
चार वटै बम महेन्द्रनगरस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको बम डिष्पोजल टोलीले निस्क्रिय पारेको गुल्मले जनाएको छ। प्रहरीले डिष्पोजलका लागि सेनालाई खबर गरेपछि सेनाको डिष्पोजल टोली घटनास्थल गई बम निस्क्रिय पारेको हो।
बिहीबार राति भीमदत्त नगरपालिका–१ बाराकुण्डामा लाखौंको लुटपाट गरिएको थियो। लुटपाटपछि लुटेराहरुको खोजीकार्यमा गएको प्रहरी टोलीले गाउँमा बम फेला पारेको हो।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर