.

,

युनिटी ठगी प्रकरणमा संलग्न डबल प्रेसिडेन्ट, संचालक टण्डन फरार व्यक्ति पक्राउ I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

काठमाडौं, चैत ५ । युनिटी ठगी प्रकरणमा संलग्न रही फरार अवस्थामा बस्दै आएका युनिटी लाईफ ईन्टरनेशनलका डबल प्रेसिडेन्ट तथा सो संस्थाले संचालन गरेको विभिन्न अस्पतालहरुको संचालक तथा लगानीकर्ता काठमाडौं महानगरपालिका–३ तिलिङगेटार बस्ने गुल्मी घर भएका ४७ वर्षीय एल.बि. भन्ने लोक बहादुर टण्डनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं सामाखुशीबाट पक्राउ गरेको छ ।

युनिटी ठगी प्रकरणमा संलग्न रही ३ अर्व ७९ करोड ९८ लाख ७० हजार १ सय ३ रुपैयाँ ७२ पैसा बराबरको रकम ठगी गरेको आरोपमा प्रहरीले २०६७ असार १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालत ललितपुरमा बुझाएकोमा गत असार २० गते जिल्ला अदालत ललितपुरको फैसलाले १ करोड ५० लाख धरौटीमा छुटेकोमा पुनरावेदन अदालत पाटनको २०६७ पुस ३० गतेको फैसलाले दोषी ठहर गरी थुनामा राख्ने आदेश भए लगत्तै निज फरार रहेका थिए ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर