.

,

दार्चुलामा बालुवाको ढिस्कोमा पुरिएर ३ बालिकाको मृत्यु I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
दार्चुलामा आज बालुवाको ढिस्कोमा पुरिएर ३ बालिकाको मृत्यु भएको छ । दार्चुलाको सदरमुकाम खलङ्गा गाविसको वडा नम्बर ४ तितरसैनमा शनिबार बेलुकी उनीहरुको जयान गएको हो ।

स्थानीयले बालुवा निकाल्ने स्थान नजिकै खेलिरहेका बालिकाहरुमाथि अचानक बालुवाको ढिस्को खसेपछि उनीहरुको पुरिएर मृत्यु भएको हो । ज्यान गुमाउनेमा सेरी गाबिस वडा नं ७ की ६ बर्षीया ऐनी कोट्यारी, सुनसेरा गाविसकी अमृता धामी र खरकडा गाविस ३ की ढाई वर्षिया मञ्जु ओझा रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार मृतक तीनै जनाको शव जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । दार्चुला सदरमुकाम नजिकै रहेको घटना स्थलमा डाँडोबाट बालुवा निकाल्ने गरिन्छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर