.
समाचार,
माओवादीले प्रतिरोध दिवस मनाउँदै, अनेकोटमा भब्य कार्यक्रम I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 18 March 2012
कार्यक्रममा कवि गोष्ठी, नेपाली साहित्यमा प्रगतिवादी यथार्थवादको प्रयोगल गायतका विषयमा छलफल हुने ज्ञवालीले जानकारी दिनुभयो ।
विक्रम संवत् २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा घरमा सुतिरहेका ६ जना कलाकारहरुलाई प्रहरीले गोली हानी हत्या गरेको दिनको सम्झनामा माओवादीले हरेक बर्ष प्रतिरोध दिवस मनाउने गरेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




