.

,

गर्भवती महिलाको डेलिभरी अब अब बैंकक पुलिसले गराउने [video]

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


आजकल बैंकक ट्राफिक प्रहरीलाई प्रसुती गराउने तालिम समेत दिईन थालिएको छ । सडकमा गर्भवती महिलालाइ कसरी डेलिभरी गराउने भनेर सो तालिम दिईएको हो । अस्पताल जादै गरेकी कुनै गर्भवती महिला ट्राफिक जामका कारण बीच बाटोमै रोकिदा धेरैको ज्यान जोखिममा पर्ने गरेको हुँदा यस्तो आपतकालीन अवस्थामा डेलिभरी गराउन ट्राफिक प्रहरीलाई यस्तो किसिमको स्वास्थ्य सम्बन्धी तालिम दिनु परेको हो ।

गर्भवती महिलाको प्रसव कसरी गराउने सिकाएको यो तालिममा १३० जना प्रहरी अधिकारीहरु सहभागी भएका थिए । उनीहरु लगभग हरेक दिनजस्तो गर्भवती महिलालाइ अस्पताल तर्फ लादै गरेको समाचार पुलिस रेडियोमा सुनिरहेका हुन्छन, यसर्थ यो तालिम आवश्यक रहेको एक अधिकारीले बताए । अब उनीहरु यस्तो परिस्थितिमा कसरी सामाना गर्ने भनेर तयार भएका छन ।



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर