.

,

सेना तयारी अवस्थामा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


१४ जेठ, काठमाण्डौं । संविधानसभाको कार्यकाल सकिएपछिको सम्भावित खतरालाई मध्यनजर गरी नेपाली सेना तयारी अवस्थामा बसेको छ । सैनिक मुख्यालयको निर्देशनमा मुलुकभरका सैन्य निकाय तैनाथ भएका हुन् ।
सैनिक मुख्यालयले केहीदिन अघिमात्र सम्भावित खतराको मध्यनजर गर्दै खतराको संकेत सहित पत्राचार गरी मातहतका निकायलाई तयारी रहन निर्देशन दिएको थियो ।
सैनिक मुख्यालयका एक बरिष्ठ अधिकारीका अनुसार ‘सुरक्षा स्थिति निकै खबर भयो र दुवै प्रहरी ( नेपाल प्रहरी र सशस्त्र प्रहरी ) को नियन्त्रण भन्दा बाहिर गएको अवस्थाको स्थिति सेनाले समाल्नुपर्छ भनेर तयारी अवस्थामा बसेको बताएका छन् ।
सोही कारण सहितको पत्र सम्पूर्ण सैन्य इलाकामा पठाई सकेको उपत्यका बाहिरका एक पृतनापतिले बताएको खबर आजको राजधानी दैनिकले छापेको छ ।
पछिल्लो समयमा विभिन्न जातीय संगठनहरुले आफनो माग राखेर बन्द हड्ताल गर्नुका साथै आफुखसी प्रदेश घोषणा गर्ने होडलाई सेनाले गम्भिर रुपमा लिएको स्रोतको भनाई छ । सोही आधारलाई विश्लेषण गरी सम्भावित दुर्घटना रोक्न सेना तयारी अवस्थामा बसेको सैनिक अधिकारीहरुले बताएका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर