.
समाचार,
राउटेले पनि मागे छुट्टै राज्य, जंगल दिए पुग्ने I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 20 May 2012
ध्यानाकर्षणपत्रमा राउटेको मुख्य जीविकोपार्जनको माध्यम जंगलभित्रैका प्राकृतिक स्रोत र साधन भएकाले जस्तोसुकै संघीय संरचना भएपनि सहज उपभोग गर्न पाउनुपर्ने उल्लेख छ भने संघीय संरचनाको कुनै सीमाले राउटेहरुलाई बाध्य नहुने उल्लेख गरिएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।
काठमाण्डौमा रहेको राउटे उत्थान मञ्चले संविधानसभाका अध्यक्षलाई भेट्न जाँदा सभाध्यक्ष नेम्बाङले राउटेका मुखियालाई टेलिफोन सम्पर्क गरी राउटेको अधिकारका बारेमा पनि संविधानमा व्यवस्था गर्ने उल्लेख गर्नुभएको थियो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




